बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट प्रवेजको उम्मेदवारी

काठमाडौँ । नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट मोहम्मद माजिद प्रवेजले उम्मेदवारी दिएका छन्। क्याम्पसमा आउँदो वैशाख ८ गते स्ववियु निर्वाचन हुँदैछ...