शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

घाइते क्रिकेटर सिद्धान्तको उपचारमा क्यानले उपलब्ध गरायो ५ लाख आर्थिक सहयोग

काठमाडौँ । करिब दुई वर्षअघि जनकपुरमा आयोजना भएको महेन्द्रनारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने क्रममा घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीको औषधि उपचारका लागि नेपाल क्रिकेट संघ (क्यान) ले...