बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न

काठमाडाैँ । स्वनिगः रिसोर्ट प्रालिले भक्तपुरको सूर्यविनायक नगरपालिकामा पर्ने गुण्डुस्थित आफनो जमिनलाई अत्याधुनिक पाँचतारे होटलमा विकास गर्ने उद्देश्यले स्थानीय समुदायका अगुवाहरूको सहभागितामा भूमि पूजा कार्यक्रम सम्पन्न गरेको छ । यो परियोजनामा...