शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

फिल्म ‘जदौ’ निर्माण घोषणा, को-को छन् कलाकार ?

काठमाडौं । नयाँ वर्ष २०८२ सालको अवसर पारेर नयाँ फिल्म ‘जदौ’ निर्माण घोषणा गरिएको छ ।  भद्रकाली मन्दिरमा सोमबार त्रिकन्याको बाहुलीबाट स्क्रिप्ट पूजा गरी टाइटल डिजाइन सार्वजनिक गरिएको हो ।...