सुन्दरबजार । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङको प्रसिद्ध पर्यटकीय गन्तव्य घलेगाउँमा ‘घलेगाउँ पर्यटन रजत जयन्ती’ कार्यक्रमको उद्घाटन गरेका छन् । घलेगाउँ पर्यटन व्यवस्थापन समितिको आयोजनामा सुरु भएको यो...