शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय

६० लाख लुटमा संलग्नहरुविरुद्ध डाँकाचोरी मुद्दामा अनुसन्धान

काठमाडौँ । काठमाडौँका पेप्सीकोलाबाट ६० लाख रुपैयाँ लुट्ने समूहलाई प्रहरीले डाँकाचोरी मुद्दामा अनुसन्धान थालेको छ । चैत २७ मा एउटा समूहले काठमाडौं–३२ स्थित मनहरा टाउन प्लानिङमा काठमाडौँको बौद्ध घर भएका...