काठमाडौँ । सरकारले वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको जग्गा, सेयर र नगद जफत गरेको छ । सर्वोच्च अदालतको २०६८ भदौ २१ गतेको फैसला बमोजिम चतुर्वेदीको जग्गा, सेयर र नगद जफत...