बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय, बहुप्रतिभा तथा भौगोलिक विविधताका कारण नेपाल विश्वसामु परिचित छ । संसारकै सर्वाेच्च शिखर सगरमाथाको देशका रूपमा, गौतम बुद्ध र सिता माताको जन्मभूमिका रूपमा, हिन्दु मन्दिरहरूको बगैँचाका रूपमा...