शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

नेपाल कृषि इन्जिनियर्स सोसाइटीको अध्यक्षमा चन्द निर्वाचित

काठमाडौँ । नेपाल कृषि इन्जिनियर्स सोसाइटीको अध्यक्षमा इन्जियर डा.जित चन्द निर्वाचित भएका छन् । सोसाइटीको उपाध्यक्षमा इन्जियर डा.आनन्द मिश्र, सचिवमा इन्जियर सुवास अधिकारी, सहसचिवमा इन्जियर समिर श्रेष्ठ, कोषाध्यक्षमा इन्जियर सन्देश...