काठमाडौँ । बाख्राको एउटा पाठोलाई लिएर दुई महिलाले दाबी गरेपछि प्रहरीले निकै चलाखीपूर्ण तरिका अपनाएर विवाद सुल्झाएको छ । विवाद भारतको उत्तर प्रदेश राज्यको कानपुरस्थित कल्याणपुर थानामा शनिबार भएको हो...