बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय

सामान्य प्रशासनसचिव पन्थको ह्वाट्सएप ह्याक

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनसचिव रविलाल पन्थको ह्वाट्सएप ह्याक भएको छ ।  मन्त्रालयका सुशासन प्रवद्धन शाखाका अधिकृत शेखर निधि पौड्यालले सचिव पन्थको ह्वाट्सएप ह्याक गरेको सूचनामार्फत जानकारी दिएका...