काठमाडौँ । आख्यानकार गणेशप्रसाद लाठ अब गैरआख्यानकारका रूपमा उदाएका छन् । यसअघि चारवटा उपन्यास लेखिसकेका उनले ‘सीमान्त सम्झना’ नामक संस्मरण पुस्तक लेखेका हुन् । शनिबार एक कार्यक्रमका बिच पुस्तक लोकार्पण...