नियात्रा अथवा यात्रा संस्मरण फगत यात्राको संस्मरणात्मक वर्णन होइन, हुनु हुँदैन । निजत्व प्रधान हुँदाहुँदै पनि त्यसमा लेखकीय दृष्टिकोण र कलासहित सामाजिक चित्र र चरित्रको अभिव्यञ्जना हुनुपर्छ, यात्रा संस्मरण लेखनका...