बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय

उपाधिबाट चुक्यो नेपाल, फाइनलमा कुवेतसँग तीन रनले हार्‍यो

काठमाडौँ । नेपाली टोली हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिबाट चुकेको छ । नेपाली टोली आइतबार खेलिएको रोमाञ्चक फाइनल खेलमा कुवेतसँग तीन रनले पराजित भएको हो...