बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

कांग्रेससँग मिलेर चुनाव लड्दा पनि पीएससँग हारे खगराज, कास्की रेडक्रसमा खड्का विजयी

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सभापतिमा उर्मिला खड्का भण्डारी निर्वाचित भएकी छिन् । उनले निकटतम प्रतिस्पर्धी कृष्ण तिमिल्सिनालाई मात्र १ मतले हराएर सभापति चुनिएकी हुन् । खड्काले १२७...