बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

शिक्षामन्त्रीको राजीनामापछि मन्त्रालय नेतृत्वविहीन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि मन्त्रालय नेतृत्वविहीन बनेको छ । शिक्षामन्त्री भट्टराईले त्यस्तो बेला राजीनामा दिएकी छन्, जतिबेला देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौँका...