विराटनगर । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमाले कमजोर अवस्थामा देखिएको स्वीकार गरेका छन् । झापाको दमकस्थित पशुबजारमा एमालेले नै आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्ने...