आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

भियतनामबाट १ सय ८० बौद्ध धर्मावलम्बी चार्टर उडानमा लुम्बिनी आउँदै

काठमाडौँ । भियतनामका १ सय ८० बौद्ध धर्मावलम्बी चार्टर विमानमार्फत लुम्बिनी भ्रमणमा आउने भएका छन् । वैशाख ५ गते उनीहरू भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ...