जुम्ला । खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको जुम्ला जिल्लावासीका समस्याको दीर्घकालीन, दिगो र प्रभावकारी समाधानका लागि संघीय सरकार पूर्णत प्रतिबद्ध रहेको बताएका छन् । आइतबार जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी...