आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिममा ७५ रोपनीमा लगाइएको अफिमखेती नष्ट

त्रिवेणी । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पछिल्लो चैत महिनायता लागुऔषध अफिमखेती तीव्र रुपमा नष्ट गरिरहेको छ । लागुऔषध अफिम तयारी हुने याम भएकाले प्रहरीले उत्पादन हुने सम्बन्धित ठाउँसम्म पुगेर नष्ट...