शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

चाइना साउदर्न एयरलाइन्सले काठमाडौं-ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने

काठमाडौँ । चाइना सदर्न एयरलाइन्सले सन् २०२५ को गर्मी सिजनको सुरुआतसँगै चीन–नेपालको हवाई मार्गलाई अझ प्रभावकारी बनाउन उडान तालिका पुनः समायोजन गर्ने निर्णय गरेको छ ।  अप्रिल १० देखि लागू...