बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जयपृथ्वी बहुमुखी क्याम्पसमा अनेरास्ववियुका बोहरा विजयी

कैलाली । स्ववियु निर्वाचनमा जयपृथ्वी बहुमुखी क्याम्पस, बझाङमा अध्यक्ष पदमा  अनेरास्ववियुका तिलक चन्द्र बोहरा १२५ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका  विवेक बहादुर बोहराले १२२ मत...