बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली

नेपालगञ्ज । नेपालगञ्जमा हुन लागेको लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तीन विभागीय टोली, भारतको सिलगुडी फुटबल क्लबसहित आठ टोलीको सहभागिता रहने भएको छ । नेपालगञ्ज रङ्गशालामा आगामी...