मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्वका लागि दुई समूह भिड्दै

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३० औँ साधारणसभा चैत २९ गते हुँदैछ । वर्तमान कार्यसमितिको कार्यकाल सकिएसँगै नयाँ नेतृत्व चयन गर्नका लागि साधारणसभा हुन लागेको हो ।  ...