काठमाडौँ । हिमाल आरोहणलाई सुरक्षित बनाउन र आरोहणका क्रममा हुनसक्ने जोखिम व्यवस्थापन गर्न पर्वतीय पथप्रदर्शक (माउन्टेन गाइड) लाई पर्वतीय उद्धार तालिम दिइएको छ । नेपाल पर्वतारोहण सङ्घको सहयोगमा नेपाल...