तनहुँ । बन्दीपुर गाउँपालिका–४, विमलनगर चुनपहरा खण्डमा मुग्लिन-पोखरा सडक आयोजनाअन्तर्गत कार्यरत एक्साभेटर चालकको मृत्यु भएको छ । व्यास नगरपालिका-९ का ४० वर्षीय सुकबहादुर गुरुङको मंंगलबार दुर्घटनामा परेर ज्यान गएको...