काठमाडौँ । कवि हेमन्त शिशिरको कवितासङ्ग्रह ‘बन्द कोठाको झ्याल’ सार्वजनिक भएको छ । ४० वर्ष ननाघेका र कुनै पनि कृति प्रकाशित नभएका युवालाई काव्य–क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले स्थापित ‘विश्वज्योति पाण्डुलिपि...