मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

उपाध्यक्षलाई नदिएर वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी

विराटनगर । नौदिने चीन भ्रमणमा निस्किएका मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले कार्यवाहक अध्यक्षको जिम्मेवारी वडा नम्बर ३ का वडाध्यक्ष रमेशकुमार भगतलाई दिएका छन् । उपाध्यक्ष गुणवतीदेखि थारूसँग राम्रो...