शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

मुम्बईबाट उडेको विमानमा एक महिलाको मृत्यु

नयाँ दिल्ली । इन्डिगो एयरलाइन्सको उडानमा ८९ वर्षीया एक वृद्धाको मृत्यु भएको छ । वृद्धाको मृत्युपछि विमानलाई महाराष्ट्रको छत्रपति संभाजीनगर विमानस्थलमा आपतकालीन अवतरण गर्न लगाइएको थियो । आइतबार राति मुम्बई–वाराणसी...