सोमबार, ०१ वैशाख २०८२
ताजालोकप्रिय
काठमाडौंमा चौथो राष्ट्रिय लेखा व्यवसायी सम्मेलन आयोजना हुँदै

काठमाडौंमा चौथो राष्ट्रिय लेखा व्यवसायी सम्मेलन आयोजना हुँदै

काठमाडौं। लेखाव्यवसायको विकास, संरक्षण, संवर्द्धन तथा नियमन गर्दै आएको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले ‘कर र सार्वजनिक वित्त व्यवस्थापनको आधुनिकिरण मार्फत आर्थिक रूपान्तरण’ विषयक चौथो राष्ट्रिय लेखा व्यवसायी सम्मेलन आयोजना हुने भएको...