विराटनगर । सङ्घ सरकारले सन् २०३२ सम्ममा ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा सङ्घ सरकारले १६ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको थियो । ...