शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

बागमती प्रदेश अल्पाइन स्पोर्टस्मा राजेन्द्रको अध्यक्षतामा नयाँ नेतृत्व

काठमाडौँ । बागमती प्रदेश अल्पाइन स्पोर्टस् फेडरेसनको अध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ निर्वाचित भएका छन् । फेडरेसनको साधारणसभाले विजय थापालाई उपाध्यक्ष, विकास लामालाई सचिव र गोविन्द गुरुङलाई कोषाध्यक्षमा निर्वाचित गरेको छ...