काठमाडौँ । प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका क्यानडाको राष्ट्रिय क्रिकेट टोलीका कप्तान निकोलस किर्तन न्यायालयबाट जमानतमा रिहा भएका छन् । उनी ठुलो परिमाणमा प्रतिबन्धित लागू औषधसहित बार्बाडसस्थित ग्रन्ट्ली एडम्स अन्तर्राष्ट्रिय...