मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

विपक्षी टोलीका प्रशिक्षकको नाक तानेपछि तीन खेलको प्रतिबन्धमा परे चर्चित प्रशिक्षक मोउरिन्हो

काठमाडौँ । टर्किस कप फुटबलमा खेल जितेपछि विपक्षी टोलीका प्रशिक्षकलाई नाकमा समाएर तानेको आरोपमा फेनरबाचका प्रशिक्षक होजे मोउरिन्होमाथि तीन खेलको प्रतिबन्ध लगाइएको छ । टर्की फुटबल महासङ्घले मोउरिन्होमाथि प्रतिबन्ध लगाउने...