काठमाडौँ । भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि कुटपिट भएको छ । शनिवार राति बाटोमा हिँडिरहेको अवस्थामा उनीमाथि आक्रमण भएको हो । अखिल क्रान्तिकारीका महासचिव रोशन थापा...