बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

खलनायकको भूमिका निभाएका कलाकार ऐरको निधन

कञ्चनपुर । कलाकार तेजा ऐरको शनिबार निधन भएको छ । नेपाली चलचित्रमा खलनायकको भूमिका निभाएका उनको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा निधन भएको तेजाका भाई डबलबहादुरले जानकारी...