मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

साझेदारी वन कार्यान्वयनपछि स्थानीयलाई रोजगारी

कैलाली । गौरीगङ्गा नगरपालिका–९ का आइते भुल बिहानै कामका लागि घरबाट निस्कन्छन् । ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उनलाई अचेल खाली हात बस्नुपरेको छैन ।  गौरीगङ्गा साझेदारी वनमा काम पाएपछि भुल...