सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

गोकर्णेश्वर र बौद्ध क्षेत्रमा चामुण्डा रथयात्रा

काठमाडौँ । चैत्र नवरात्रका अवसरमा गोकर्णेश्वर र बौद्ध क्षेत्रमा चामुण्डा रथयात्रा गरिएको छ । चामुण्डा मन्दिर क्षेत्र विकास तथा संरक्षण कोषले चैतेदसैँका अवसरमा ४० वर्षदेखि रथयात्रा गर्दै आएको छ ।  ...