मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

डीडीसीको बदमासीः ५ सय मिलिलिटर दूधको प्याकेटमा ४ सय मात्रै

काठमाडौँ । दुग्ध संस्थान (डीडीसी) ले दूधको परिमाण र गुणस्तरमा बदमासी गरेको पाइएको छ । दूध तथा दूग्धजन्य वस्तुको परिमाण र गुणस्तरमा ठगी गरेको उजुरीका आधारमा  कृषि तथा पशुपन्क्षी मन्त्रालयले...