रुस–अमेरिका सम्बन्ध गत दशकदेखि विश्व राजनीतिको केन्द्रीय विषय बनेको छ । त्यसो त रुस र पश्चिमा मुलुकबिचको सम्बन्ध बितेका केही शताब्दीदेखि नै विश्व राजनीतिका प्रमुख मुद्दा हुन् । रुसमा...