शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

आणविक सम्झौतामा इरानसँग ‘प्रत्यक्ष वार्ता’ गर्ने ट्रम्पको चाहना

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तेहरानसँग आणविक सम्झौताबारे ‘प्रत्यक्ष वार्ता’ चाहेको बताएका छन् । यसअघि उनले इरानले आणविक हतियार विकास गरे बम हान्ने धम्की दिएका थिए । ...