शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

फुलमतिया देवी मृत्यु प्रकरणः बँदेल मार्न थापिएको विद्युतीय पासोमा परेर मृत्यु, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

रौतहट । रौतहटमा मृत फेला परेकी ५० वर्षीय महिलाको मृत्यु करेन्ट लागेर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  बिहीवार वृन्दावन नगरपालिका–१ स्थित जंगलमा मृत फेला परेकी फूलमतिया देवीको...