काठमाडौंँ । लेखिका सुमति वज्राचार्यद्वारा लेखिएको पुस्तक ‘स्तूप र चैत्य’ पुनः परिमार्जनसहित प्रकाशित भएको छ । यो पुस्तकले काठमाडौं उपत्यकाका प्राचीन चैत्य तथा स्तूपहरूको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वमाथि विस्तृत...