मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

राजेन्द्र लिङ्देनले भनेको प्रमाण के हो ? ‘नेताका छोरा’ खोज्दा भेटिए चुरोट चोरेर भाग्ने

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख १२ मा प्रतिनिधिसभामा भने, ‘भाटभटेनीबाट मदिरा लुट्ने कांग्रेस सहमहामन्त्रीका छोरालाई पक्राउ गरेर छोडियो ।’ उनले गृहमन्त्रीलाई चुनौती दिँदै भने, ‘हामीसँग प्रमाण छ ।’...