बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

शिक्षण पेसाप्रति युवाको आकर्षण किन भएन ? (भिडियोसहित)

काठमाडौँ । कक्षाकोठामा हुनुपर्ने शिक्षक यतिवेला काठमाडौँका सडकमा छन् । हरेक दिन बिहानदेखि बेलुकासम्म कक्षाकोठामा बसेर विद्यार्थीलाई ज्ञानको ज्योति छर्नुपर्ने शिक्षक अहिले काठमाडौँको धुवाँ र धुलोमा आफ्नो अधिकार माग्न विवश छन्...