काठमाडौँ । जनमत पार्टीको राष्ट्रिय परिषद्को दोस्रो बैठक विभिन्न निर्णयहरू गर्दै सम्पन्न भएको छ । बैठकले देशमा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रम, पार्टी एकीकरण, प्रशिक्षण, पार्टी सङ्गठनको विस्तार तथा सुदृढीकरण,...