सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

दश बुँदे घोषणापत्र जारी गर्दै सकियो उपकुलपतिहरूको सम्मेलन

बुटवल ।  विश्वविद्यालयहरूमा पाठ्यक्रमको एकरूपता सुनिश्चित गरी उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने दश बुँदे घोषणापत्र जारी गर्दै उपकुलपतिहरूको अन्तर्राष्ट्रिय सम्मेलन सकिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान...