बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

‘कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने कानुन बनाउनुपर्छ’

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस गर्न पहलकदमी लिने विषयलाई ‘राष्ट्रिय कृषि नीति–२०८१’ मा समावेश गर्नुपर्नुमा जोड दिएका छन्।  ...