सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय

सच्याइएको*

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल एण्ड टिचिङ अस्पतालको प्रयोगशालामा आगलागी भएको छ । आगलागीको कारण पत्ता लाग्न सकेको छैन ।  आगो निभाउने प्रयास जारी रहेको नोबेल प्रशासनले जानकारी दिएको छ...