काठमाडौँ । यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आइतबार खेलिएको दोस्रो खेलमा पनि नेपाली यू–१९ टोली पराजित भएको छ । अफगानिस्तानको यू–१९ टोलीले दोस्रो खेलमा नेपालको यू–१९ टोलीमाथि एक रनको रोमाञ्चक...